Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवाले मागे विश्वासको मत


    आइतबार, साउन ३ २०७८
    3.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् ।

    आज पुनर्स्थापित प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले आफ्नो पक्षमा मतदान गर्न संसदमा उपस्थित सांसदहरुलाई आग्रह गरेका हुन् ।

    देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार