Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाकाे यादव पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने (नामसहित)


    आइतबार, साउन ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा )को उपेन्द्र यादव पक्षले कांग्रेस सभापति एवं प्रधानमंत्री शेरबहादुर देउवालाई विश्वास को मत दिने निर्णय गरेकाे छ ।

    दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बसेकाे संसदीय दलको बैठकले देउवालाई विश्वास को मत दिने निर्णय गरेकाे हाे ।

    बैठकमा डा. बाबुराम भट्टराइ, उपेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    हेर्नुहोस् नामावली :

    219181191_2585787231728883_983746706961282967_n.jpg218830998_275819387644067_6994020031163973268_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार