Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको ह्वीप


    आइतबार, साउन ३ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक अनिवार्य उपस्थित हुन सत्तारुढ नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

    आइतबार अपरान्ह ४ बजे बोलाइएको बैठकमा कांग्रेसले सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हाे । त्याे बैठकपछि आइतबार नै दोस्रो बैठक बसि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।

    गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले आज अपराह्न बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार