Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको निर्णय: प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छाैं


    आइतबार, साउन ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हाे । 

    प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार