Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, गठबन्धनकाे आगामी चुनौतीबारे छलफल


    शनिबार, साउन २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच शनिबार दिउँसो साढे १ बजे भेटवार्ता भएको छ।

    नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका प्रचण्ड र नेपालबिच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ ।

    स्रोतका अनुसार सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषय र भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार