Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भट्टराई र विप्लवको भेटवार्ता, ओली सरकारसँग गरेको सहमति कार्यान्वयनबारे छलफल


    शुक्रबार, साउन १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएकाे छ । 

    शुक्रबार विहान भएकाे भेटवार्तामा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको स्राेतले बताएकाे छ ।

    भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका थिए । ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार