Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा साउन ३ गते संसद अधिवेशन आह्वान


    बिहिबार, असार ३१ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

    नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    1.1_अधवशन_आहवन_वजञपत_2078_1_8aAjeXyd6l.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार