Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन सरकारको सिफारिस


    बिहिबार, असार ३१ २०७८
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सरकारले  सिफारिस गरेको छ ।  

    सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को काधिवेशन बोलाउन सिफारिस गरेको हाे । बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । 

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने प्रचलन छ । 

    सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गते दुबै सदनको बैठक बोलाउन सिफारिस गरेको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार