Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले संसदीय दलको बैठक बोलाए, नेपाल पक्षका सांसदलाई पनि निमन्त्रणा


    बिहिबार, असार ३१ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् ।

    शुक्रबार दिउँसो तीन बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार