Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सम्हाले कार्यभार


    बुधबार, असार ३० २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अदालतको परमादेशबाट प्रधानमन्त्री भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको सरकारका गृहमन्त्री बनेका बालकृष्ण खाँडले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

    मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् ।

    बुधबार नै अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले पनि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार