Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवाले चुनावलाई प्राथमिकता दिएको एमाले नेता पोखरेलको दाबी


    बुधबार, असार ३० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावलाई प्राथमिकता दिएको दावी गरेका छन् । 

    प्रधानमन्त्री देउवाले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोड दिनुको अन्तर्य उनको प्राथमिकतामा चुनाव रहेको नेता पोखरेलले जिकिर गरेका छन् । 

    आज बिहान सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्री पोखरेलले एक स्टाटस लेख्दै भनेका छन्, ‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो’। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार