Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई घण्टाको गलफत्तीपछि देउवाले लिए प्रधानमन्त्रीको सपथ


    मंगलबार, असार २९ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी छन् । नियुक्तिको भाषा विवादका कारण साढे २ घन्टा ढिलो सपथ ग्रहण कार्यक्रम सुरु भएको थियो ।

    मंगलबार बेलुका ६ बजे हुने तय भएको सपथ ग्रहण कार्यक्रम ८ बजेर २५ मिनेटमा भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार