Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रीमा बालकृष्ण खाँड


    मंगलबार, असार २९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । अदालतको परमादेशबाट प्रधानमन्त्री भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको सरकारका गृहमन्त्रीमा बालकृष्ण खाड नियुक्त हुने भएका छन् ।

    अर्थमन्त्रालय नेकपा माओवादीले लिने भएपछि कांग्रेसको भागमा परेको गृह मन्त्रालयमा खाँडलाई आजै सपथ गराउन लागिएको हो ।

    कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् । माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार