Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री बन्ने


    मंगलबार, असार २९ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

    प्रधानमन्त्री पदमा मंगलबार साँझ ६ बजे शपथ लिन लागेका शेरबहादुर देउवाले माओवादीका तर्फबा भुसाल र शर्मालाई मन्त्री बनाउन लागेका हुन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । 

    स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

    स्रोतका अुनसार उनीहरू सपथका लागि राष्ट्रपति कार्यालय शितल निवास जाँदै छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार