Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारबाट यसरी बाहिरिए ओली (तस्बिरहरू)


    मंगलबार, असार २९ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका केपी शर्मा ओली मङ्गलबार प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका छन् ।

    देशवासीको नाममा झन्डै १ घन्टा लामो सम्बोधन गरेका ओलीले आफूलाई डेढ वर्षपछि सिंहदरबारमा फर्किन कसैले नरोक्ने दाबी समेत गरेका छन् ।

    प्रतिनिधि सभा चुनावपछि झन्डै दुई तिहाइ बहुमतको समर्थनमा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेका थिए ।

    bahiriye oli (1).jpegPRO_KTM-9650(1).jpgbahiriye oli (11).jpegbahiriye oli (21).jpeg

    last_day_6_TKSVqmIuYI.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार