Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले सरकारले सुनिश्चित गरेको खोपलाई अब नयाँ सरकारले ल्याएको भनेर तमासा देखाउँछन्- ओली


    मंगलबार, असार २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गर्दै भाेलीदेखि नयाँ सरकारले ल्याएको भनेर तमासा देखाउन सक्ने बताएका छन् ।

    ओलीले सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्न सक्ने दाबी हुन् ।

    १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खरिदको प्रक्रिया रहेको भन्दै उनले भने, ‘अब हामीलाई खोपको अभाव छैन ।’

    भरे वा भोलि विहानबाट खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ, उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार