Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतको फैसला पालना गर्छौं : ओली


    मंगलबार, असार २९ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् ।

    सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले संसद विघटनसम्बन्धी मुद्दामाको फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका हुन् ।

    सर्वोच्चको प्रयुक्त कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालको रहेको ओलीले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार