Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने


    मंगलबार, असार २९ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज साँझ ५ बजे अघि नै सम्बोधन गर्ने तयारी गरेका हुन् । 

    सोमबार सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउने समय दिएको छ, ओलीले उक्त समय अघि नै सम्बोधन गर्न लागेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार