काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संवैधानिक इजलासले सोमबार ऐतिहासिक फैसला गर्दै दोस्रो पटक विघटन गरिदिएको प्रतिनिधिसभालाई पुनःस्थापना गरिदिएको छ ।
साथै काँग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबारसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
सर्वोच्चले संविधानको धारा ७६ को उपधारा ५ को व्याख्या गर्दै सो धारा अनुसार सरकार गठन प्रक्रियामा सांसदहरु स्वतन्त्र हुनेसमेत ठहर गरेको छ ।
सर्वोच्चको यो फैसलासँगै देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने अवस्थामा पुगेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको यो विवादास्पद पूर्ण कार्यकालमा पूर्णविराम लाग्ने भएको छ।
सर्वोच्चले सोमबार सुनाएको संक्षिप्त फैसला
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend