Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनको बैठक नेपाल निवास कोटेश्वरमा


    सोमबार, असार २८ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दै छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्र लागेकाे हाे । 

    विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार