Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रातारात १० बुँदे सहमति बनेपछि झस्किए माधव, ‘किन एमालेमा जे पनि राति हुन्छ ?’


    सोमबार, असार २८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा जे पनि राति हुने भन्दै बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले कटाक्ष प्रकट गरेका छन्।  

    ‘एमालेमा जे पनि राती हुन्छ। “र” प्रमुख सामन्त गाेयल राती बालुवार पस्छन्काे, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राष्ट्रपतिद्वारा संसद मार्ने आदेश राती जारी हुन्छ।’ 

    यस्तै, संग्रौलाले ओम्नी कम्पनी र यती एयरसँग आदान- प्रदान राती हुन्छ । पद,प्रतिष्ठा र पैसा बाँडचुँड गर्ने एकताकाे १० बुँदे सहमति राती हुन्छ।’ भन्दै कटाक्ष प्रकट गरेका हुन्। 

    आइतबार राती नेकपा एमालेको विवाद समाधान कार्यदलमा सहमति जुटेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार