काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा पर्सि मंगलबार केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओलीले मंगलबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका छन् ।
नेकपा एमालेको कार्यदलमा सहमति नजुट्दै ओलीले ओलीले आइतबार साँझ केन्द्रीय कमिटी बैठक बोलाएका छन् । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका छन् । ओलीले यसअघि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाबिरुद्ध परेको रिटमा फैसला सुनाएको भोलिपल्ट असाधारण निर्णय गर्ने बताएका थिए । सर्वोच्च अदालतले सोमबार पेशी राखेको छ ।
।
आज कार्यदलमा सहमतिको मस्यौदा बनाएर थायी कमिटी बैठकबाट अनुमोदन गर्ने भनी बोलाइएको थियो । तर कार्यदलमा सहमति जुट्न बिलम्ब भएकाले स्थायी कमिटी बैठक सोमबार बेलुकाका लागि सारिएको छ । सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापनाको रिटमा सोमबार फैसला गर्ने अनुमान गरिएको छ । यद्यपि भोलि नै फैसला हुने नहुने एकीन चाहिँ छैन ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend