Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा विघटनविरूद्ध पाँच विद्यार्थी संगठनले आन्दोलन जारी राख्ने


    बुधबार, असार २३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । पाँच विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध गर्दै आएको आन्दोलनका कार्यक्रमहरु जारी राख्ने भएको छ । 

    मंगलबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन जारी राख्ने बताएको हो । 

    असार २४ गते देशैभर सिठ्ठी जुलुस र असार २७ मा माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको स्रोतले बताएको छ । 

    यस्तै विद्यार्थी संगठनहरूले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

    latter.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार