Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दै


    सोमबार, असार २१ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । 

    बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने गर्नेछिन् ।  

    विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । 

    1625467277-9TPij.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार