Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको ब्युँताइएको केन्द्रीय कमिटी पुरानो प्रोडक्टमा नयाँ र्यापर हाे भ्रममा नपराैं: झाँक्री


    बिहिबार, असार १७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी ब्युँताउनु पुरानो प्रोडक्टमा नयाँ र्यापर (खाेल) भएकाे भन्दै भ्रममा नपर्न आग्रह गरेकी छन् ।

    सामाजिक सञ्जालमार्फत प्रक्रिया दिँदै उनले पुरानै प्रोडक्टमा नयाँ  खाेल लगाइएकाे भन्दै कस्टमर (ग्राहक) झुक्किन नहुने बताएकी हुन्।

    उनले नयाँ नाममा फागुन २८ गतेकै पुनरावृत्ति भएको बताउदै त्यसबाट कस्टमर (ग्राहक) झुक्किन नहुने बताएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार