Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले बैठकमा शिक्षा मन्त्री श्रेष्ठकाे राजीनामा माग


    बुधबार, असार १६ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा नेताहरूले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका छन् । 

    मन्त्री श्रेष्ठले जातीय विभेदलाई प्रश्रय दिएको भन्दै नेताहरूले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

    मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार