Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, यस्तो छ नयाँ रणनीति


    आइतबार, असार १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक बस्दैछ । 

    आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा समसामयिक राजनीति, सरकारका विभिन्न निर्णयबारे अदालतका पछिल्ला फैसला, पार्टीभित्रको विवाद र एकताका लागि भइरहेको पहलका विषयमा छलफल हुने स्रोतले बताएको छ। 

    पछिल्लो समय एमाले एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षकाबीचमा आन्तिरकरुपमा औपचारिक तथा अनौपचारिक बैठक हुदै आएको थियो। 

    बैठकमा दशाैं महाधिवेशनकाे तयारीका विषयमा पनि छलफल हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार