Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान


    बिहिबार, असार १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

    राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।

    1.1_अधवशन_आहवन_वजञपत_2078_AZhFwLwJXY.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार