Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अरु देश कोभिडबिरुद्ध खोप अभियानमा, नेपाल सत्ताको खेलमाः डा. भट्टराई


    बुधबार, असार ९ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतले दिनमा ८० लाख मानिसलाई खोप लगाएर कोरोना नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै  गएको छ । तर नेपालका प्रधानमन्त्री अहंकार र इगो साधनामा तल्लीन छन् ।

    सर्वदलीय सहमति जुटाएर खोप खरिद गरी जनताको जीवनरक्षामा केन्द्रित हुनुपर्नेमा सत्ता जोगाउन तल्लीन छन् । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार खोप ल्याएर जनताको जीवनरक्षामा लाग्नुभन्दा पनि सत्ता बचाउनमात्र लागेको आरोप लगाएका छन् ।

    डा. भट्टराईले लेखेका छन्–अरु देश कोरोना बिरुद्धको लडाई जित्न खोप लगाउन ब्यस्त हुँदा हामी चाहिँ कोही खाल्डो खनिरहने र अरु पुरिरहने खेलमै समय र शक्ति खर्चर्न भयौं । अब त चेतौ, छिटो संवैधानिक परिषद् विधेयक खारेजी र संसद पुनस्र्थापना गरेर संविधान–लोकतन्त्र ट्रर्याकमा ल्याऊँ ! अदालत–  दल–नागरिकले आ आफ्नो धर्म निभाऊँ !  

    12.jpg

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार