Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रिपरिषद् विस्तार बदर गर्ने सर्वोच्चको अन्तरिम आदेशमा के छ ? (पूर्णपाठ)


    मंगलबार, असार ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तारसम्बन्धी सबै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषदको विस्तार संविधान अनुकूल नभएको र संविधानको मूल मर्म र भावनाविपरीत भएको ठहर गर्दै नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो । 

    जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २१ जना थप गरेका थिए ।

    यस्तो छ आदेशको पूर्णपाठ–

    201494437_827313184886203_6982188027851082940_n.jpg203019245_249062423687117_4232758000206795317_n.jpg196066551_156236109827950_3973010279829711437_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार