Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रचण्डले नारायणी नदी आसपासका डुबान र कटान क्षेत्रको स्थलगत अनुगमन गरे


    मंगलबार, असार ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चितवनका विभिन्न बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।

    मंगलबार बिहान प्रचण्डले नारायणी नदी आसपासका बाढीग्रस्त र नदी कटान क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् ।

    प्रचण्डले बाढीग्रस्त क्षेत्रको अनुगमन गर्दै नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न बिस्तृत गूरूयोजना बनार्य काम शुरु गरेको बताए । 

    साथै उनले नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्न आफु सधै प्रतिबद्द रहेको बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार