Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २,६०७ जना कोरोना संक्रमित थपिंदा, ३९ जनाको मृत्यु, २,१४१ जना डिस्चार्ज


    बिहिबार, असार ३ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बिहीबार थप  २ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा १७६८ पोजेटिभ देखिएको थियो भने ४७७३ को एन्टिजेन परीक्षण गरिएकोमा ८३९ मा पोजेटिभ देखिएको थियो ।   

    देशभर पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोनाबाट निको भएका छन् ।

    त्यस्तै ३९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५९७ जनाको मृत्यु भएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार