Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १४ औं महाधिवेशन बारे छलफल हुने


    बिहिबार, असार ३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्दै छ । 

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।  

    बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनको बिषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । 

    गएको शनिवार बसेको पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी भदौं १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सोही बिषयमा आज छलफल हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार