Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीको जङ्गलमा स्थानीयको रुवाबासी, चनौटेको झोलुङ्गे पुल पनि बग्याे


    बुधबार, असार २ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिन्धुपाल्चोकस्थित मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी बजार क्षेत्रमा पसेपछि स्थानीयहरु जङ्गलमा भागेका छन् ।

    सयौँ स्थानीयको रुवाबासी चलेको छ । मंगलबार राती आएको बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । भने हताहती भएको आशंका गरिएको छ । यस्तै मेलम्चीस्थित चनौटेमा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

    पहिरोका कारण स्थानीयहरु कता कता भागे भनेर यकिन गर्न पनि गाह्राे भइरहेको एक स्थानीयले बताए । नेपाल समाचारपत्रबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार