Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल-देउवा र प्रचण्डबीच भेटवार्ता, के छ एजेण्डा ?


    सोमबार, जेष्ठ ३१ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेससभापति शेरबहादुर देउवा, सत्तारुढ नेकपा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् ।

    स्रोतका अनुसार एमाले नेता नेपाल निवास कोटेश्वरमा तीन प्रमुख नेताबीचकाे छलफल अहिले नेपाल निवास कोटेश्वरमा भइरहेको छ ।

    संसद विघटनविरुद्ध र नयाँ वैकल्पिक पक्षमा देउवा र प्रचण्डसँगै उभिएका नेपाल पछिल्लो पटक पार्टी एकताको दबाबमा परेका छन् ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धन आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला आज प्रमुख विपक्षी नेताहरुबीच भएको उक्त छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार