Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको दूत बनेर विष्णु पौडेल पुगे वामदेव निवास भैंसेपाटीमा


    सोमबार, जेष्ठ ३१ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल  एमाले नेता वामदेव गाैतमलाई भेट्न भैँसेपाटीस्थित उनकाे निवास पुगेका छन् ।

    सोमबार बिहान गौतम निवासमा पुुगेका पौडेलले अध्यक्ष ओलीको सन्देश सुनाएका छन् । एमालेभित्रको विवाद साम्य नभइरहेका बेला अध्यक्ष ओलीको दूत बनेर पौडेल गौतमलाई भेट्न पुगेका हुन् । 

    वामदेवले एमाले एकताका लागि माधवकुमार नेपाल समूहले राखेका मागहरु सम्बाेधन गर्न अध्यक्ष ओली तयार हुनुपर्ने बताउँदै आएका बेला ओली समूहमा रहेका पाैडेल उनलाई भेट्न निवास पुगेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार