Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीलाई ‘भाईरस’ प्रवृत्तिबाट जोगाउन सके हिन्दुराष्ट्र स्थापना हुन समय लाग्दैन – कमल थापा


    आइतबार, जेष्ठ ३० २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीमा ‘भाईरस’ प्रवृत्ति देखिएको बताएका छन् ।

    आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले पार्टीमा ‘भाईरस’ प्रवृत्ति देखिएको बताउदै  ‘भाईरस’ प्रवृत्तिबाट जोगाउन सकेमा राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय नलाग्ने बताएका छन् । 

    उनले भने – “यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन।”

    उनले लेखेका छन् – ‘यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन। गणतन्त्र,संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अबश्यंभावि छ। विगतका घटनाक्रम यसको प्रमाण हो’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार