Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक आज, यस्ता छन् एजेण्डा


    शनिबार, जेष्ठ २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्।

    सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्ने गरी लागि बैठक बोलाएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

    बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल तथा समसामयिक बिषयमा छलफल हुने स्रोतको दावी छ।

    कांग्रेसले महाधिवेशन आगामी भदौ ७ देखि १० गते सम्म गर्ने निर्णय गरेको छ । कोरोना संकट कायम रहेकाले महाधिवेशन गर्न नयाँ मोडालिटीका बारेमा छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार