Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चकाे आदेशविरुद्ध पुनरावलोकनमा जाने एमालेकाे तयारी


    शुक्रबार, जेष्ठ २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको आदेश विरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको छ । 

    दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्च अदालतको आदेश विरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको हाे ।

    दशौं महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासनको कारबाही गरेकामा बिहीबार सर्वोच्च अदालतले मान्य नहुने आदेश दिएको थियो ।

    उक्त आदेशविरुद्ध आफूहरु पुनरावलोकनमा जाने तयारी भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार