Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीद्वारा एकताको आह्वान, नेपाल पक्षले बोलायो आकस्मिक बैठक


    सोमबार, जेष्ठ २४ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । 

    आइतवार राति प्रधन्म्नात्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि नेपाल पक्षले आज बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो । 

    नेपाल पक्षका  एक जना स्थायी समिति सदस्यका अनुसार अध्यक्ष ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको हो ।

    अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नका लागि एकताको नाटक मञ्चन गरेको नेपाल पक्षका नेताहरुको बुझाई छ। यद्यपि ओलीको उक्त वक्तव्यपश्चात् केही नेताहरुले पार्टी एकताका लागि सकारात्मक कदम भनेका छन् त केहीले ओलीको अर्को चाल भनेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार