काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार पुनगर्ठन गरिएको मन्त्रीपरिषदमा तीन उपप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्री छन् । प्रधानमन्त्री ओलीले गृह, अर्थ, संचार जस्ता मन्त्रालय आफैंसँग राखेका छन् । पुनर्गठित मन्त्रीपरिषदका सदस्यहरुले आजै राष्ट्रपति निवासमा सपथग्रहण गरेका छन् ।
यस्तो छ आज पुनर्गठित मन्त्रीपरिषद
प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
विष्णु पौडेल, उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो, उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ, उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ, स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ, मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ, मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ, मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी, मन्त्री, ऊर्जा
अनिल झा, मन्त्री, खानेपानी तथा सरसफाइ
विमल श्रीवास्तव, श्रम तथा रोजगार
उमाशंकर अरगरिया, मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण, मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी, मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ, मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी, राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ, राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend