काठमाडौं । जनता समाजवादी पार्टीले राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० जनालाई सरकारमा पठाउने निर्णय गरेको छ । जसपाले मन्त्रीको नाम दिएपछि आजै साँझ सपथ ग्रहण हुने भएको छ ।
जसपाले राजपा संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा पठाउने भएको छ । महतोले सहरी विकास मन्त्रालयको नेतृत्व गर्नेछन् । जसपाले बिघटित प्रतिनिधिसभाका सांसदहरुलाई मात्रै मन्त्री बनाएको छ । सांसदभन्दा बाहिरबाट ल्याउँदा थेग्नै नसक्ने दबाब परेपछि सांसदबाटै मात्रै बनाइएको छ । उपेन्द्र यादवलाई छाडेका विमल श्रीवास्तव, उमाशंकर अरगरियालाई मन्त्री र रेणुका गुरुङलाई राज्यमन्त्री बनाइएको छ ।
राजपाबाट मन्त्री हुनेहरुको नाम यसप्रकार छः
१.राजेन्द्र महतो, उपप्रधान मन्त्री तथा शहरी विकास
२.शरतसिहं भण्डारी, उर्जा
३.अनिल झा, खानेपानी
४.बिमल श्रीवास्तव, श्रम तथा रोजगार
५.उमाशंकर अरगरिया, युवा
६.लक्ष्मणलाल कर्ण, भुमिब्यवस्था
७.चन्दा चौधरी, महिला
८.एकबाल मियाँ, वन
९.चन्द्रकान्त चौधरी, राज्य मन्त्री उर्जा
१०.रेणुका गुरुङ, राज्य मन्त्री महिला
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend