Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको सम्बोधनः जो चोर उसकै ठूलो स्वरः डा. बाबुराम भट्टराई


    शुक्रबार, जेष्ठ १४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको राष्ट्रको नाममा सम्बोधनलाई जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जो चोर उसको ठूलो स्वर’को संज्ञा दिएका छन् ।

    प्रधानमन्त्री ओलीको सम्बोधनप्रति टिप्पणी गर्दै डा. भट्टराईले ट्वीटरमा लेखेका छन्–अन्यथा अर्थ नलागोस्, अवैधानिक–असंवैधानिक ढंगले कुर्सीमा टाँसिइरहनुभएका प्रधानमन्त्री ओलीको यो अवैधानिक ‘बार्षिक नीति तथा कार्यक्रम’ वाचन र त्यसभित्रका असत्य–अर्धसत्य दावी र प्रतिपक्षी दल–नेतामाथि दुराशयपूर्ण कटाक्ष’जो चोर उसको ठुलो स्वर’जस्तो लाग्यो । कुराले चिउरा भिज्दैन ! अति गरे खति हुन्छ !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार