Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता साधन मात्रै हो साध्य होइन- प्रधानमन्त्री ओली


    शुक्रबार, जेष्ठ १४ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि सत्ता साधन मात्रै भएको साध्य नभएको बताएका छन्।

    शुक्रबार देशवासीका नाममा संवोधन गर्ने क्रममा ओलीले आफूमाथि सत्ता स्वार्थीको आरोप लगाउनु झेली काम भएको बताए।

    उनले आजको लोकतान्त्रीक प्रणाली गुम्ने हो की भन्ने भएको बताए।

    निर्धारण गरेको चुनावमा सामेल हुन सबै दलहरुलाई उनले आग्रह समेत गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार