Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनको रिटमाथि बहस गर्न निवेदकलाई १० मिनेटको समय


    शुक्रबार, जेष्ठ १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद विघटनविरुद्ध संवैधानिक इजलासमा दायर भएका रिटहरुको सुनुवाइमा बहस गर्न टाइमकार्ड लागू हुने भएको छ।

    आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने टाइम कार्ड लागू नगरिएको बताइएको छ।

    प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार