Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी, समर्थन फिर्ता लिनेबारे छलफल हुँदै


    बुधबार, जेष्ठ १२ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक आज बसेको हो ।

    सो बैठकमा २० प्रदेश सभा सदस्य सहभागी छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् । अनुपस्थित हुनेमा ओली पक्षका रतना थापा, ग्याल्बुसिंह बोहरा र लीलाधर भट्ट तनथा माधव नेपाल समूहका चुनकुमारी चौधरी छिन् ।

    यस विषयमा एमालेभित्र विवाद छ । ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि नेपाल पक्ष अहिलेकै सरकारलाई समर्थन दिने पक्षमा देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार