Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक


    बुधबार, जेष्ठ १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। 

    बैठक बिहान ९ बजे पार्टी सभापति देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

    पौडेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था र सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे छलफल हुने छ।

    त्यस्तै, बैठकमा मंगलबार विपक्षी गठबन्धनको बैठककाबारे  पार्टी सभामपतिले समेत पदाधिकारीलाई जानकारी गराउने बताइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार