Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा


    मंगलबार, जेष्ठ ११ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडैं । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पाँच दलका शीर्ष नेता छलफलमा जुटेका छन्।

    कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल जारी छ।

    विपक्षी ५ दलका सांसदले सोमबार प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। 

    अब कसरी अगाडि बढ्ने भन्नेबारे अहिले विपक्षी दलहरू छलफलमा जुटेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार