काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट कारवाही स्वरुप निष्कासनमा परेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीविरुद्ध कानुनी, राजनीतिक र सडक आन्दोलनलाई तीव्र पार्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
उनले मंगलबार एक लामो अपील जारी गर्दै ओलीले आफूलाई गरेको कारवाही औचित्यहिन र अनाधिकृत भएको भन्दै ओली र उनी नेतृत्वको सरकारलाई बढाेर कानुनी राज्यको स्थापना गर्नुपर्ने मान्यता अघि सारेका छन्।
नेपालसहित ११ जना नेतालाई ओलीले सोमबार स्थायी कमिटी बैठकमार्फत पार्टी सदस्य समेत नरहने गरी निस्कासन गरेको निर्णय सार्ववनिक भएको थियो।
नेपाल पक्षका थप १२ जना सांसदलाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।
नेपालले जारी गरेको अपील
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend