Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले गर्याे स्थानीय तहसम्म कोभिड स्वास्थ्य ईकाई गठन


    सोमबार, जेष्ठ १० २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले कोरोना भाइरस महामारीसँग जुध्न पार्टी परिचालन गर्ने भएको छ।

    यसअघि गत जेठ ५–६ मा बसेको स्थायी समिति बैठकले पारित कोरोना नियन्त्रण सम्बन्धी नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

    प्रस्तावमा स्वास्थ्य इकाई कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्ने केन्द्रित हुन बताइएको छ। केन्द्रमा पार्टी अध्यक्षको नेतृत्वमा समिति गठन हुनेछ।

    188056372_181379237196741_7992193842835856695_n.jpgE2JQCpKUcA0pyy--768x1077.jpg189515856_464470367948243_5519122220279861934_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार